कैलालीको एक होटेलमा पुरुष मृत फेला
मेरोन्यूज
२०७८ माघ १६ गते ८:३८
कैलाली । कैलालीमा होटेलभित्रै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
घोडाघोडी नगरपालिका १ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डान यही माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए ।
शनिबार उनी ओछ्यानमै घोप्टिएको अवस्थामा मृत भेटिएको प्रवक्ता जोशीले बताए । मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया