कांग्रेस नेताले भने– आगामी निर्वाचनसम्म नै गठबन्धन
मेरोन्यूज
२०७८ माघ १६ गते १८:०९

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता दीपक खड्काले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले नेपाली कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई निर्वाचनमा सँगै लिएर जाने सोच बनाएको बताए । उनले संविधान र ऐनका बिचमा धेरै कुराहरु मिलाउनुपर्ने भएपनि निर्वाचनको मुखमा धेरै चलाउने नहुने धारणा व्यक्त गरे ।
नेता खड्काले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले संसदलाई सुचारु गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।
सम्बन्धित

















बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया