खरिदारको प्रथम चरणको लिखित परीक्षामा १२ हजार ८२ जना सफल
मेरोन्यूज
२०७७ चैत ११ गते १६:४७
काठमाडौं। लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नजिता प्रकाशन गरेको छ ।
१४ वटा अञ्चल कार्यालयहरूबाट फागुन २९ गते लिएको लिखित परीक्षाको नतिजा आयोगको केन्द्रीय कार्यालयले आज प्रकाशन गरेको हो ।
प्रथम चरणको लिखित परीक्षामा कूल २२ हजार ९२० जना सहभागी थिए । सहभागीमध्ये १२ हजार ८२ जना सफल भएका छन् ।
उनीहरूले साविककै प्रवेशपत्रबाट प्रथम चरणको लिखित परीक्षा दिएको आयोगका कार्यालयहरूबाटै दोस्रो चरणको परीक्षा दिन पाउने आयोगले जनाएको छ ।
यस्तै आयोगले उत्तरपुस्तिकामा ‘की’ उल्लेख नगरेका ६७ जनाको भने परीक्षा रद्द गरेको जनाएको छ ।
सम्बन्धित

















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया