पीजी तहको लाइसेन्स परीक्षा शुक्रबार हुने
मेरोन्यूज
२०७७ चैत १२ गते १२:१४

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी) को परीक्षा शुक्रबार (भोली) गर्ने भएको छ ।
उक्त परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुँदैछ । परीक्षा विहान ११ देखि १ बजेसम्मका लागि तय गरिएको काउन्सिलले जनाएको छ ।
उन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार उक्त परीक्षामा ३३५ जना पीजी विद्यार्थीहरुको सहभागिता रहने छ । काउन्सिलले बार्षिक रुपमा ४/४ महिनाको अन्तरमा पोष्टग्राजुएट्स पीजी तह उत्तीर्ण गरेकाहरुका लागि विशेष परीक्षा र अन्डरग्राजुएट्सहरुका लागि नाम दर्ता प्रमाणपत्र परीक्षा लिने गर्दछ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया