चीनले दिने आठ लाख कोरोनाविरुद्धको खोप सोमबार नेपाल आइपुग्ने
मेरोन्यूज
२०७७ चैत १२ गते १३:३२

काठमाडौं । चीन सरकारले अनुदानमा उपलव्ध गराउने भनेको ८ लाख डोज कोरोनाबिरुद्धको खोप सोमबार विहान नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले चीनको साइनोफार्म कम्पनीले उत्पादन गरेको खोप सोमबार विहान नेपाल आइपुग्ने बताए । उनका अनुसार उक्त खोप चीन सरकारले अनुदानमा उपलब्ध गराएको समेत जानकारी दिए ।
गत चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।
सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप ८ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री नेपाल बायुसेवा निगमको वाइडबडी विमान जहाज बेइजिङ जाने बताइएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया