‘अम्मा’को किरदारमा कंगना

६७ औँ राष्ट्रिय फिल्म अवार्डस्द्धारा उत्कृष्ट नायिकाको सम्मान पाएकी नायिका कंगना रौनतको उनकै जन्मदिनमा चलचित्र ‘थलाइवी‘ को ट्रेलर रिलिज गरिएको छ ।
२३ मार्चका दिन तामिल नाडूकी मुख्यमन्त्री तथा दक्षिण भारतकी विख्यात नायिका स्वर्गीय जय राम जय ललिताको जीवनीमा आधारित रहेर उक्त चलिचित्र निर्माण गरिएको छ ।
तामिल र हिन्दु गरी दुई भाषामा निर्माण भएको उक्त चलचित्रको वितरण ट्रेन्डिङ्ग नं.२० मा रहेको छ ।
बलिउड इन्डस्टिजमा विवादास्पद अभिब्यक्तिका कारण चर्चामा आईरहने कंगनाको अभिनय कलालाई प्रशंसा गर्ने प्रशंसकहरुको कमी छैन ।
सन् २०१९ मा रिलिज भएको स्र्पोट्स चलचित्र ‘पंगा’ मा उनले गरेको अभिनयको प्रशंसा अहिले पनि हुने गर्छ ।
स्वयम् कंगनाकै निर्देशनमा निर्माण भएको फिल्म ‘मनि र्कनिका ः द कुइन अफ झाँसी’ मा उनले मूख्य भूमिका निर्वाह गरेकी थिइन् ।
झाँसीकी रानीमा पनि कंगनाको भूमिका अब्बल नै थियो । जसकाकारण पनि उनका फ्यानहरुको संख्या हवात्तै वढेको छ ।
हालै रिलीज भएको ‘थलावी‘ ले पनि दर्शकको माया उनले बटुलेकी छिन् ।
तामिल सिनेमा क्षेत्रकी प्रख्यात नायिकाका साथै तामिल नाडूमा विकासको लहर फैलाउन र महिलाको राजनीतिक सहभागिताका लागि नयाँ आयम सिर्जना गर्न सफल रहेकी जयाराम जयाललिताको जीवनीमा आधारित चलचित्र ‘थलावी’ चलचित्र प्रेरणादायक चलचित्रको रुपमा लिने गरिन्छ ।
जया राम जया ललिता ६ पटक सम्म मुख्यमन्त्री वन्न सफल भएकी थिइन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया