पूर्वि मधेसकाे शिक्षा सबैभन्दा खस्कँदाे छ – पूर्वराष्ट्रपति यादव
मेरोन्यूज
२०७७ चैत १४ गते २०:३८

काठमाडाैं । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रियामा उनले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कँदो रहेको बताए ।
पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भए पनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कँदो रहेको उनकाे भनाइ थियाे । उनले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताए । समाज रुपान्तरणको जग नै शिक्षा भएको उल्लेख गर्दै उनले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि बताए ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया