त्रिविका परीक्षा नरोकिने
मेरोन्यूज
२०७७ चैत १६ गते १९:१२

काठमाडौं । वायुमण्डलमा खराबी देखिएसँगै सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरे पनि त्रिभुवन विद्यालयले सञ्चालन गर्ने परीक्षा भने नरोकिने भएको छ । त्रिवि रजिष्ट्रारको कार्यालयले आज सूचना जारी गरी स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम पूर्वनिर्धारित कार्यतालिका अनुसार हुने जनाएको हो ।
कार्यालयले चैत १७ देखि २० गतेसम्म पठनपाठन बन्द भएपनि नियमित प्रशासनिक कार्य भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ । वायु प्रदूषण बढेकाे भन्दै सरकारले चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया