पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमण ११५ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७७ चैत १७ गते १६:५७

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । क्वारेनटिनमा ५३ जना रहेका छन् । चौविस घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ
यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया