चीनले अनुदान दिएको कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने
मेरोन्यूज
२०७७ चैत १८ गते १७:४६

काठमाडौं । चीनले नेपाललाई अनुदान दिएको आठ लाख कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ ।
स्वास्थ्य तथा प्रवक्ता जागेश्वर गौतमले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरिएको बताए । उनका अनुसार रष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइनेछ ।
भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । अहिलेसम्म नेपालमा १६ लाख भन्दा बढीले कोभिसिल्ड खोप लगाइसकेका छन् ।
सम्बन्धित
















२५ जना सहसचिवको सरुवा
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया