६ वर्षपछि सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छ वर्षपछि आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । वि.स २०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तत्कालिन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।
सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुदै आएको छ ।
डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि आज बेलुका ६ वजे सोही भवनमा पहिलो मन्त्रीपरिषदको वैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था तथा कोरोनाका कारण पछिल्लो एक वर्षदेखि प्राय वालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दै आएको छ । डेढ महिनाअघि पुन निमार्ण सम्पन्न भए पश्चात प्रधानमन्त्री ओलीले माघ २९ गते उक्त भवनको निरिक्षण गरेका थिए ।
















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रतिक्रिया