एक सातादेखि फाेहाेर उठेन
राजधानीका सडकमा फाेहाेरकाे थुप्राे (फोटो फिचर)
जुली गिरी
२०७७ चैत १९ गते १७:२८

काठमाडौं । नुवाकोटको सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न नदिएपछि काठमाडौं उपत्यकाको फोहोर एक सातादेखि उठ्न सकेको छैन । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायत माग राखेर चैत १३ गतदेखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।
स्थानीयको अवरोधका कारण फोहोर उठ्न नसक्दा राजधानीका चोक र गल्लीमा फोहोर थुप्रन थालेको छ । बानेश्वर, अनामनगर, न्यूरोड, भेटेवहाल, शंखमुललगायत स्थानका सडकमा फोहोर थुप्रिएका छन् । जसका कारण राजधानीका सडक दुर्गन्धित भएका छन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित













राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया