आमा बन्दै प्रियंका कार्की
मेरोन्यूज
२०७७ चैत २१ गते १४:१६

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंका र उनका श्रीमान् आयुष्मान जोशीले शुक्रबार साँझ इन्स्टाग्राम / फेसबुक मार्फत् फोटो सार्वजनिक गरेका हुन् । फोटोसँगै प्रियंकाले लेखेकी छिन्,“तपाईंहरुले अब मलाई प्रश्न गर्न बन्द गर्न सक्नुहुनेछ । हो, हामी प्रेग्नेन्ट छौँ ।”
प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए । विवाहपश्चात उनीहरु भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।केही समय अघिदेखि प्रियंका गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजी गरिरहेका थिए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया