पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०७७ चैत २३ गते १७:०३

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ६६ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप चार जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ सय २ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ५ सय ३६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर २ सय ६६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया