सांसद पौडेलले प्रधानमन्त्री ओलीले पुनःप्रतिनिधिसभा विघटनको प्रस्ताव राखेकोमा आपत्ति
मेरोन्यूज
२०७७ चैत २६ गते १७:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रतिनिधिसभा विघटनको प्रस्ताव राखेकोमा आपत्ती जनाए ।
केही समय अघि राष्ट्रपतिले गर्नुभएको सर्वदलिय बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने धारणा राखेकोतर्फ इंगित गर्दै उनले त्यसमा आपत्ती जनाएका हुन ।
उनले जनताले लडेर ल्याएको संविधान र संघीय संसदलाई संरक्षण गर्नुको सट्टा विघटनको प्रस्ताव गरेर मुलुकको राजनीतिक अवस्था कसरी संग्लो हुन्छ भनी प्रश्न गरे ।
उनले भने “दलहरुलाई बेलाएर विघटनको प्रस्ताव गर्ने । यस्तो तरिको देशको राजनीति संग्लिन्छ ?”
उनले आफुले गरेका हिजोका निर्णयको औचित्य पुष्टि गर्नका लागि संसदलाई बिजनेस नदिएर आवश्यकता छैन भनि निष्कृय पार्ने काम नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया