गृहमन्त्री बादललाई सांसदबाट हटाउन माओवादीको सिफारिस
मेरोन्यूज
२०७७ चैत २७ गते १४:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारवाही गरेको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। यससँगै अब बस्ने राष्ट्रियसभाको बैठकमा थापालाई कारवाही गरेको जानकारी दिइनेछ ।
यसअघि माओवादीले कारवाही सिफारिस गरेसँगै सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद रिक्त भइसकेको छ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया