ओलीलाई साथ दिनेहरुलाई नेता नेपालले ‘दास’ को उपमा दिए
मेरोन्यूज
२०७७ चैत २७ गते १४:५०

मोरङ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको बताएका छन् ।
शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई साथ दिनेहरु दास भएको बताएका हुन् । समानान्तर कमिटी गठनका लागि विराटनगर गएका नेपालले ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको बताए ।
उनले आफूहरु ओलीको दास हुन नसक्ने बताउँदै संगठित भएर विरोध गर्ने जिकिर गरे । ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएको र यो विधान विपरीत रहेको उनले बताए ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया