करिब ३ लाखले पाए सिंगटीको शेयर
मेरोन्यूज
२०७७ चैत २७ गते १५:०८

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ २ लाख ६९ हजार ७ सय जनाले पाएका छन् ।
१५ लाख ६५ हजार ५३० जनाको आवेदन परेकोमा २ लाख ६९ हजार ७ सयले मात्रै आईपीओ पाएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ ।
आवेदकलाई न्युनतम १० कित्ताको दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १ सय २ जनाको आवेदन भने रित्तो भएको सिंगटीले जारी गरेको सूचनामा उल्लेख छ ।
गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४ सय ५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । माग भन्दा २६ लाख ९७ हजार कित्ता धेरै आवेदन परेको सिंगटीले जनाएको छ ।
सिंगटी हाइड्रोपावरको आईपीओ:
सम्बन्धित















एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री
Samsung Unveils Galaxy Buds4 Pro: Redefining Premium Wireless Audio with AI-Powered Innovation
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
Dip in gold and silver prices
दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया