भीम रावलको प्रश्न ? तक्मामा नयाँ नक्सा नराख्नु विदेशी गुप्तचरहरूसँगको मन्त्रणा त होइन ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तक्मा र पदकसहित विभूषितबारे प्रश्न गरेका छन् । शनिबार रावलले ट्वीट गर्दै नेपालको पूरानै नक्सा राखेको भन्दै प्रश्न गरेका हुन् ।
नेपालको नयाँ नक्सा नराख्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल जवाफ दिनुपर्ने समेत बताएका छन् । नयाँ नक्सा नराख्नुको कारण बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचरसमेतका व्यक्तिहरूसद्दगको मन्त्रणा त होइन ? भन्दै रावलले प्रश्न गरेका छन् ।
राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरून्त जवाफ दिनुपर्छु रावलले प्रश्न गरेका छन् यसाे हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?

















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया