चुच्चे नक्सा नसमिटिएको पदक खारेज गर्न अनेरास्ववियुको माग
मेरोन्यूज
२०७७ चैत २८ गते २१:४६

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रदान गरिएको पूर्ण नक्साविनाको पदक खारेज गर्न माग गरेको छ ।
राष्ट्रपति भण्डारीबाट प्रदान गरिएको पदकमा लिपुलेक, लिम्पियाधुरा र कालपानी नसमेटिएको भन्दै अनेरास्ववियुले शनिबार एक विज्ञप्ति जारी गर्दै पदक खारेज गर्न माग गरेको हो ।
राष्ट्रिय सहमति कायम गरी सर्वभौमसत्ता सम्पन्न सांसदबाट सर्वसम्म रूपमा पारित गरिएको नक्सालाई दृढतापूर्वक कार्यान्वन गर्ने ओली सरकारले तत्परता नदेखिएको अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
















स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया