जसपा अझै पर्ख र हेरको रणनीतिमा
मेरोन्यूज
२०७७ चैत २९ गते २०:५२

काठमाडौं । जनता समाजवादी पार्टीको शीर्ष नेताबीचको आजको बैठकले नयाँ सरकार गठनका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको भए पनि बिना कुनै निर्णय आजको बैठक सकिएको छ ।
बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेस वा नेकपा (एमाले)लाई प्रधानमन्त्री बनाउन जसपाले हतारिएर निर्णय गर्न आवश्यक नरहेको भन्दै पर्ख र हेरको नीति लिनुपर्ने बताएका थिए ।
ठूला दलको लडाईंका कारण जसपाले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले हतारो गर्न नहुनेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताए ।
सम्बन्धित

















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया