नायिका गरिमा पन्त आमा बन्दै
मेरोन्यूज
२०७८ वैशाख १ गते १७:५२

काठमाडौं । पछिल्लो समय नायिकाहरू सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। नेपाली फिल्म उद्योगबाट निकै टाढा रहेकी नायिका गरिमा पन्तले प्रियंका कार्कीको पदचाप पछ्याएकी छिन्। उनले पनि मंगलबार गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी छिन्। अमेरिकामा रहेकी गरिमाले आफू आमा बन्न लागेको इष्टाग्राममा लेखेकी छिन्
केही साताअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरिन्। गर्भवती अवस्थाको फोटो सार्जनिक हुँदा उनले आलोचना र बधाई दुबै पाएकी थिईन् ।
सम्बन्धित
















संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया