नयाँ वर्षसँगै सुनचाँदी महंगो
मेरोन्यूज
२०७८ वैशाख २ गते ११:५६

काठमाडौं । नयाँ वर्षसँगै सुनचाँदीको भाउ महँगो भएको छ । वैशाखको दोश्रो दिन आज सुन केही महँगिएको हो ।
सुनको मुल्य बिहिबार प्रतितोला ३ सय रुपैयाँले महंगो भई ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
गत वर्षको अन्तिम दिन चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँ रहेकोमा बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया