मलेसियाद्वारा नेपाललाई १ सय १० रनको लक्ष्य, करण केसीले ३ विकेट लिए
मेरोन्यूज
२०७८ वैशाख ६ गते १५:०५

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो ।
मलेसियाका लागि सएद अजिजले सर्वाधिक २७ रन बनाए । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो, नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया