कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी
मेरोन्यूज
२०७८ वैशाख ८ गते १२:२०

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीले सत्ता समीकरणबारे छलफल थालेका छन्। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।
बैठकले माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि जारी छलफलको समीक्षा तथा थप रणनीति तय गर्ने बताइएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको बैठकमा सत्ता समीकरण र १४ औं महाधिवेशन, क्रियाशील सदस्यतामा देखिएको विवादका विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
सम्बन्धित

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया