आकासियो सुन चाँदी को भाउ
मेरोन्यूज
२०७८ वैशाख ८ गते १२:५६

काठमाडौं । पछिल्लो समय बढ्दै घट्दै गरेको सुनचाँदीको मूल्य आज धेरै महंगो भएको छ ।
कारोबार हुने साताको चौथो दिन दिन आज बुधबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो मंगलबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आगामी दिनमा सुनभन्दा चाँदी बढ्ने आपेक्ष गरेपनि चाँदी भने सुस्त गतिमा माथि उक्लिएको हो । चाँदी बुधबार प्रतितोला १० रुपैयाँले महंगो भई १ हजार ३ सय १० रुपैयाँमा किनबेच भएको छ ।
चाँदी मंगलबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया