मन्त्रिपरिषद्को बैठक शुरु
मेरोन्यूज
२०७८ वैशाख ९ गते १८:२०

काठमाडौं । मन्त्रिपरिषद्को वैटक शुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद्को वैठक शुरु भएको हो ।
सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिरहेको प्रयास, काठमाडौं लगायतका मुख्य शहरहरुमा फैलदै गरेको संक्रमणको मात्रा लगायत मन्त्रालय गत विषयमा छलफल गर्नका लागि मन्त्री परिषद्को वैठक वालुवाटारमा शुरु भएको हो ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया