मुख्यमन्त्री शेरधन राईकी पत्नीले भनिन् – “अति भयो अब चुप लागेर बसिन्न”

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले समाजिक संजाल फेसबुक र युटुबहरुमा भाइरल बनाइएको घटनाका विषयमा गम्भिर ध्यानाकर्षण भएको बताएकी छिन् ।
बिहिबार बालिका खड्काले १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनी गाली गरेकी थिइन् । सोही विषयमा मुख्यमन्त्री शेरधन राईकी पत्नी शुक्रबार गम्भिर ध्यानकर्षण भएको सामाजिक सञ्जालमा लेखेकी हुन् ।
श्रीमान बिरुद्व बिगत लामो समय देखि चरित्र हत्या मात्र होइन, वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजीत षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा म राम्रो जानकार रहेको उनी बताउँछिन् ।
उनलेभनिन् ‘यदि मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार छु ।’
उनले श्रीमानको चरित्र हत्या गर्न सुनियोजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियोजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन आग्रह गरिन् ।


















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया