औषधि व्यवस्था विभागले दियो – बंगलादेशमा उत्पादित ३० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति
मेरोन्यूज
२०७८ वैशाख १० गते १५:३४

काठमाडौं । औषधि व्यवस्था विभागले बंगलादेशमा उत्पादित रेम्डेसिभिर आइएनजे आयातका लागि नेपाली आयातकर्ताहरुलाई अनुमति दिएको छ।
विभागले बंगलादेशका दुई वटा औषधि उद्योग (इन्सेप्टा र बेक्सिमको) ले उत्पादन गरेको कोरोना जटिल बिरामीमा प्रयोग हुने रेम्डेसिभिर औषधी भित्राउन अनुमति दिइएको हो। एक साता भित्र तोकिएको भाइल रेम्डेसिभिर ल्याउने गरी हाम्रो मेडि कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई आयात अनुमति दिएको छ । ती कम्पनीहरुले क्रमश बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार भाइल र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल ल्याउनेछन् ।
सम्बन्धित
















कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया