सरकारी र अस्पतालमा आधारित ‘ए’ ग्रेड प्रयोगशालाको रिपोर्ट देखाएर विदेश जान पाइने
मेरोन्यूज
२०७८ वैशाख १० गते २१:०९

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जाने गरेको भेटिएपछि सरकारले ‘ए’ ग्रेडको प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विदेश जाने व्यक्तिको पिसिआर परीक्षण सरकारी र अस्पतालमा आधारित भएको ‘ए’ वर्गका प्रयोगशालाले मात्र गर्ने जनाएको छ ।
कोडिभ परीक्षण गर्ने सबै सरकारी अस्पताल, स्टार हस्पिटल ललितपुर, नेपाल मेडिसिटी अस्पताल ललितपुर, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौं, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ हस्पिटल रुपन्देही र ह्याम्स हस्पिटल काठमाडौंले मात्र विदेश जाने व्यक्तिको पिसिआर परीक्षण गर्नेछन् । यही वैशाख ८ गतेको आइसिएसले तोकिएको अस्पताललाई मात्र विदेश जाने व्यक्तिको परीक्षण गर्न अनुमति दिएको थियो ।

सम्बन्धित
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया