सुनचाँदीको मूल्य फेरि घट्यो
मेरोन्यूज
२०७८ वैशाख १२ गते १३:४४

काठमाडौं । लगातार केही दिन बढेको सुनको मुल्य आज आइतबार घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी पनि सस्तो भई प्रतितोला १ हजार १ सय २३ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया