काँग्रेस केन्द्रिय कार्यासमितिको बैठक मंगलबार बसने
मेरोन्यूज
२०७८ वैशाख १३ गते १५:११

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यासमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको पिसिआर चेक गर्नुपर्ने भएकाले आजको लागि बैठक स्थगित गरिएको काँग्रेसले जनाएको छ ।
काँग्रेसको बैठक बुधबार केन्द्रिय पार्टी कार्यालयमा २ बजेदेखि बस्ने काग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पार्टीको १४औँ महाधिवेशन तयारी र सरकार परिवर्तनका बारेमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया