खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुला रहने
मेरोन्यूज
२०७८ वैशाख १३ गते १९:४२

काठमाडौं । काठमाडौंमा एकसाताको ‘निषेधाज्ञा’को अवधिमा औषधि र खाद्य पसलबाहेकका सबै पसल बन्द गरिने भएको छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसमम र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ ।
डिपार्टमेन्ट स्टोरको हकमा भने ग्रोसरी कक्षमात्रै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने आदेश जारी भएको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया