एक सदस्यलाई कोरोना पोजेटिभ देखिपछि कांग्रेस बैठक स्थगित
मेरोन्यूज
२०७८ वैशाख १५ गते १५:२५

काठमाडौं । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
गत सोमबारनै बोलाइएको केन्द्रीय समिति बैठक कोरोना परीक्षणपछि मात्र बस्ने भन्दै आइतबारको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले आजका लागि सारेको थियो ।
तर, कोरोना परीक्षणकै क्रममा रिपोर्ट पोजिटिभ आएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस सचिवालयले जनाएको छ ।
सम्बन्धित

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया