काठमाडौंको निषेधाज्ञा: कतै सुनसान त कतै भीडभाड (फोटोफिचर)
जुली गिरी
२०७८ वैशाख १६ गते ९:२५

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको छ । अत्यावश्यक काममा निस्कन भने प्रशासनले रोक लगाएको छैन् । निषेधाज्ञापछि काठमाडौंमा चहलपहल कस्तो छ त ? हेर्नुस फोटोमा















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया