चट्याङ लागेर रोल्पामा ९ वर्षीय बालकको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १७ गते ११:४१

रोल्पा । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
सुनछहारी गाउँपालिका स्थित ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो ।
पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राल्पाले जनाएको छ ।
वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार मृत्यु भएको रोल्पाका प्रहरीले जानकारी दिए ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया