जसपा विवाद
यस्तो रहेछ उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय (माइन्युटसहित)
मेरोन्यूज
२०७८ वैशाख १७ गते १२:२८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सहित ४ जसपाका सांसदले एक घण्टा नवित्दै मुख्यमन्त्रीकै क्याविनेटमा मन्त्री वन्न पुगेपछि जसपाभित्रको विवादले उग्र रुप लिएको छ ।
विवाद वढदै जाँदा मन्त्री बन्न पुगेका चार सांसदलाई उपेन्द्र यादव पक्षले सांसद वाटै हटाउने गरी निर्णय लिएको छ । तर त्यो निर्णयलाई महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने अश्वीकार गरेको छ ।
महन्थ पक्षले पार्टी बैठक नै नवसेको र फर्जी निर्णय लिएको बताईरहँदा उपेन्द्र यादव पक्षको वैठकको निर्णय र निर्णयमा हस्ताक्षर गर्नेहरुको सूची सहितको माइन्यूट मेरो न्यूज डटकमले प्राप्त गरेको छ । ५१ सदस्यीय कार्यकारी समितिमा २६ जना सहभागी रहेको र बहुमतले हस्ताक्षर गरेको देखिएको छ ।





सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया