‘रुन्छ नी मेरो मन’ गीत सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख १७ गते १३:४५

काठमाडौँ । चलचित्र ‘डाँडाँको वर पीपल’को ‘रुन्छ नी मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । जसमा गायक राजेशपायल राई र गायिका सत्यकला राइको स्वर रहेको छ ।
गीतमा नवराज गिरीको शब्द, शिव मुखियाको संगीत रहेको छ । डाँडाँको वर पीपल चलचित्रको गीतमा मुख्य कलाकारहरु गौरी मल्ल, शिव श्रेष्ठ र सलोन बस्नेतला रहेका छन् ।
शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा नवराज गिरीको लगानी, सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ । यो चलचित्र पारिवारिक कथामा बनेको छ ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया