३१ जिल्लामा निषेधाज्ञा: कुन जिल्लामा, कहिलेदेखि कहिलेसम्म ? (सूचीसहित)
मेरोन्यूज
२०७८ वैशाख १९ गते १४:५४

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमण तिव्र रुपमा वृद्धि भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै ३१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । आइतबार बिहानसम्म ३१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
- काठमाडौं : वैशाख १६ देखि २२ गतेसम्म
- ललितपुर : वैशाख १६ देखि २२ गतेसम्म
- भक्तपुर : वैशाख १६ देखि २२ गतेसम्म
- कास्की : वैशाख १५ देखि २१ गतेसम्म
- चितवन : वैशाख १६ देखि ३१ गतेसम्म
- बाँके : वैशाख १३ गते २० गतेसम्म
- सुर्खेत : वैशाख १४ देखि २१ गतेसम्म
- कैलाली : वैशाख १६ देखि २२ गतेसम्म
- पर्सा : वैशाख १६ देखि २२ गतेसम्म
- दाङ : वैशाख १७ देखि २५ गतेसम्म
- कञ्चनपुर : वैशाख १६ देखि २२ गतेसम्म
- पाल्पा : वैशाख १७ देखि २४ गतेसम्म
- रुपन्देही : वैशाख १६ देखि ३० गतेसम्म
- बागलुङ : वैशाख १७ देखि २४ गतेसम्म
- बर्दिया : वैशाख १३ देखि आज राति १२ बजेसम्म
- सल्यान : वैशाख १९ देखि जेठ १ गतेसम्म
- सुनसरी : वैशाख १७ देखि २४ गतेसम्म
- दार्चुला ; वैशाख १६ गतेदेखि अर्को आदेश नभएसम्म
- जाजरकोट : वैशाख १८ देखि २५ गतेसम्म
- रुकुम पश्चिम : वैशाख १९ देखि ३१ गतेसम्म
- डडेल्धुरा : वैशाख १९ देखि २५ गतेसम्म
- झापा : वैशाख १९ देखि २६ गतेसम्म
- मोरङ : वैशाख १८ देखि २४ गतेसम्म
- गुल्मी : वैशाख १८ देखि २५ गतेसम्म
- प्यूठान : वैशाख १८ देखि २४ गतेसम्म
- काभ्रे : वैशाख १९ देखि २६ गतेसम्म
- गोरखा : वैशाख १८ देखि २४ गतेसम्म
- बाजुरा : वैशाख १९ देखि ३१ गतेसम्म
- उदयपुर : वैशाख १९ देखि २५ गतेसम्म
- मकवानपुर : वैशाख १९ देखि ३१ गतेसम्म
- बझाङ : वैशाख २० देखि २६ गतेसम्म
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया