एमालेको निर्णय : कोरोना संक्रमितलाई उपचार गर्न सरकारको ध्यानाकर्षण गराउने
मेरोन्यूज
२०७८ वैशाख १९ गते १५:१७

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेको आज बसेको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको उपचारका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले कोरोनाका संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार शैय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको थप प्रबन्ध गर्न र अन्य तयारीमा तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार पौडलले जानकारी दिए ।
साथै बैठकले समग्र पार्टी पंक्तिहरुलाई कोभिडविरुद्धको लडाईँमा स्वयमसेवीका रुपमा परिचालित हुन पनि आह्वान गरेको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया