कोरोनाबाट मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय
मेरोन्यूज
२०७८ वैशाख २० गते १३:१७
काठमाडौँ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् ।
सम्बन्धित
















विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया