प्रधानमन्त्रीले मागे दातृ राष्ट्रहरूसँग सहयोग
मेरोन्यूज
२०७८ वैशाख २० गते १६:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दातृ राष्ट्रहरूलाई खोप, उपकरण लगायतका सामाग्री सहयोगका लागि अनुरोध गरेका छन् ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध चालिएको प्रयासमा सहयोगको अपिल गरेका हुन् ।
उनले मैत्री देशहरूलाई खोप, उपकरण र किट, अक्सिजन, क्रिटिकल केयर औषधि लगायतका सामग्री सहयोगका लागि अनुरोध गरेका हुन् ।
सम्बन्धित

















इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया