एमाले महासचिव पोखरेल र नेता योगेश भट्टराईबीच गाेप्य भेट
मेरोन्यूज
२०७८ वैशाख २२ गते १९:३८

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी महासचिव इश्वर पोखरेलले आज वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता योगेश भट्टराईसँग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको उक्त छलफलमा पोखरेलले ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा नेता भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लचक भएर प्रस्तुत हुने सन्देश पु¥याइदिन आग्रह गरेका थिए ।
सम्बन्धित










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया