प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई काेराेना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख २५ गते १९:४६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । शनिबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै उनले पुनः संक्रमण देखिएकाे जानकारी दिएका हुन् । उनलाई यसअघि पनि काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
प्रधानमन्त्री ओलीको भने कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । प्रधानमन्त्रीसहित सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायतकाे काेराेना परीक्षण गरिएकाे थियाे ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया