काेराेना नियन्त्रणमा युद्धस्तरमा जुट्ने मन्त्रिपरिषद्काे निर्णय
वीर अस्पतालकाे नयाँ भवनलाई 'काेभिड डेडिकेटेड' अस्पताल बनाइने
मेरोन्यूज
२०७८ वैशाख २५ गते २०:१८
काठमाडाैं । काेराेना संक्रमण तीव्र बनेसँगै सरकारले नेपालकै पूरानाे वीर अस्पताललाई काेभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेकाे छ । शनिबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले वीर अस्पतालकाे नयाँ भवनलाई काेराेना विशेष अस्पताल बनाउने निर्णय गरेकाे हाे ।
उक्त भवनमा करिब ५०० शय्याकाे आइसाेलेसन बनाउने सरकारकाे तयारी छ । बैठकले काेराेना नियन्त्रणमा युद्धस्तरमा जुट्ने पनि निर्णय गरेकाे छ । देशरभ अक्सिजनकाे अभाव देखिएकाे भन्दै बैठकले संक्रमितकाे उपचारका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउन केन्द्रित हुने निर्णय गरेकाे छ ।
सम्बन्धित

















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया