बाक्लो भेटघाटमा जसपाका नेताहरू, देउवालाई भेटेपछि बालुवाटार पुगे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासबाट सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनीहरूले देवाउसँग डेढ घण्टा छलफल गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।
देउवा निवास बुढानीलकण्ठमा देउवासँग छलफल गर्न उनीहरू बिहान ९ बजे पुगेका थिए । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएपछि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।
यही समयमा ओलीलाई विस्थापन गर्न नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ । यस्तै सत्तारुढ दल नेकपा एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन् । यसैबीच जसपाका नेताहरूले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूसँगको भेट बाक्लो बनाएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया