आर्सनलको जित, वेस्ट ब्रुम रेलिगेसनमा
मेरोन्यूज
२०७८ वैशाख २७ गते ७:३५

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गए राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ३ – १ गोल अन्तरले पराजित गरेको छ ।
यो जितसँगै आर्सनलले ३५ खेलमा ५२ अंक जोडेको छ । आर्सनल लिगको नवौं स्थानमा उक्लिएको छ ।
यसअघि म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–१ ले हराएको थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया