लकडाउनमै बढ्यो सुनचाँदीको मुल्य
मेरोन्यूज
२०७८ वैशाख २७ गते ११:४४

काठमाडौं । लकडाउनको समयमै यो साताको दोस्रो दिन आज सोमबार सुनचाँदी महंगो छ । सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले महंगो भई ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धिभई ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यस्तै,चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले महंगो भई १ हजार ३ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतरबार चाँदी १ हजार ३ सय ४५ रुपैयाँ तोकिएको थियो । देशका अधिकांश स्थानमा लकडाउन भएकै कारण सुन चाँदीको कारोबार ठप्प भएपनि केहिस्थानमा मात्र किनबेच भएको र मुल्यसूची दिनानुदिन तोकिनुपर्ने भएकाले मुल्य निर्धारण गरेको महासंघले जनाएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया