साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख २७ गते १३:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी ५ बजे बस्ने भएको छ । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया