केएमसीले भन्यो-अक्सिजन छैन, नयाँ बिरामी भर्ना गरिदैन्, भर्ना भएका बिरामी डिस्चार्ज
मेरोन्यूज
२०७८ वैशाख २९ गते २०:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमस) अक्सिजन सिलिन्डर नभएको भन्दै कोरोनाको बिरामी डिस्चार्ज गर्ने जनाएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पतालमा भएका अक्सिजन सिलिन्डर सबै रित्तिएका र सरकारले दिने कोटाका २५० वटा सिलिन्डर पनि उपलब्ध नभएको कारण अस्पतालमा भर्ना भएका बिरामी डिस्चार्ज गर्ने जनाएको हाे ।
अस्पतालका आइसीयू र भेन्टिलेटर बाहेका घरमै अक्सिजन व्यवस्था गरेर बस्ने बिरामी डिस्चार्ज गर्न लागेको अस्पतालले जनाएको छ । यसैगरी, अस्पतालले नयाँ बिरामी भर्ना नलिने समेत जनाएको छ ।

सम्बन्धित














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया